पाेखराकाे तुलसीघाटमा मृत भेटिए ‘पौडेल’
पाेखरा | चैत १९, २०७९
पोखरा: शनिबारदेखि बेपत्ता भएका पोखरा महानगरपालिका ३३ खुदीका अर्जुन पौडेल मृत भेतिएका छन् ।
हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्दै आएका ३३ वर्षिय अर्जुन पौडेलेको शव हिजो (शनिबार) तुलसीघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पौडेल हिजो (शनिबार) बिहानको १ बजेबाटै बेपत्ता थिए ।
तुलसीघाटमा हाम फालेर देह त्याग गरेको पौडेलको शव कास्की प्रहरीले परिवारलाई जिम्मा लगाइसकेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

